डा.केसीको स्वास्थ्य अवस्था निकै नाजुक

काठमाडौं । २२ दिनदेखी अनशनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको उनको उपचारमा संमलग्न चिकित्सकहरुले बताएका छन् । शरीरमा अक्सिजन, क्याल्सियम र पोटासियमको मात्रा कम हुँदा डा. केसीलाई बोल्न समेत समस्या भएको डा.सन्तोष क्षेत्रीले जानकारी दिए । मुटुको चालमा गडबडी भएर प्रति मिनेट घडकन २ सयसम्म पुग्ने गरेको पनि उनले बताएका छन् । … Continue reading डा.केसीको स्वास्थ्य अवस्था निकै नाजुक